अर्थ-वाणिज्य

लुम्बिनिका प्रदेश सांसदद्वय बनिया र केसी लोसपा केन्द्रीय सदस्यमा मनोनीत




कपिलवस्तु १९ असार ।लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बनिया र हेमा बेल्बासे केसी लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९लोसपा०को केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।
पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले सांसद्द्वय बनिया र केसीलाई मंगलबार केन्द्रीय सदस्यमा मनोनयन गरेको लोसपा केन्द्रीय सदस्य मोहम्मद इस्लाम खानले बताए ।बनिया रुपन्देही क्षेत्र नम्बर ४ ‘१’ ९मर्चवार क्षेत्र० बाट निर्वाचित सांसद् हुन् । उनी लोसपा लुम्बिनी प्रदेश संसदीय दलको उपनेता हुन् । केसी समानुपातिक सांसद् हुन् । उनी संसदीय दलको प्रमुख सचेतक हुन् ।

प्रकाशित : २० असार २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६