ब्रेकिंग न्युज

शितल निवास जाने तयारीमा देउवा र ओली



बानेश्वर २८ असार । शितल निवास जाने तयारीमा नेपाली शेर बहादुर देउवा र एमालेका केपी ओलीले नयाँ सरकार गठनका लागि हस्ताक्षर गरेका छन्। शुक्रबार संसद्बाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत गुमाएपछि उनीहरूले नयाँ बानेश्वर परिसरमै नयाँ सरकार गठनका लागि हस्ताक्षर गरेका हुन्।
उनीहरूले हस्ताक्षर गरेको र अन्य सांसदको पनि संकलन गरिएको निवर्तमान मन्त्री ज्वालाकुमारी साहले जानकारी दिइन्।नेपाली कांग्रेस, नेकपा एमाले, जनमत लगायत दलका सांसदहरूको हस्ताक्षर संकलन भएको हो,’ उनले भनिन्, ‘राष्ट्रपतिबाट आह्वान हुनेबित्तिकै पेस गर्ने तयारी छ।’रास्ट्रपतिले आजै ९ बजे भित्र आवहान गर्ने श्रोतकोदाबी छ ।

प्रकाशित : २९ असार २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६