खोज–अनुसन्धान

कुलोमा एक पुरुषको शव फेला



कपिलवस्तु२९ असार । महाराजगन्जको कुलोमा एक पुरुषको शव फेला परेको छ ।वडा नं ३ जमुनी गाउँको कुलोमा शव फेला परेको हो । उक्त व्यक्ति बुद्धभूमी नगरपालिका वडा नं १० बस्ने प्रभु रैदास रहेको प्रहरीले जानकारी दिएको छ । यो घटनाको कारण खुलेको छैन । इलाका प्रहरी कार्यालय महाराजगन्जका प्रमुख रेशम रिजाल अनुसार पुरुषको शव पोष्टमर्टमको लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको छ ।

प्रकाशित : ३० असार २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६