प्रदेश

बस्ती हटाएको भन्दै वन कार्यालय विरुद्ध उत्रिय कपिलवस्तुका तिन संगठन



बाणगंगा, ०६ साउन ।
डिभिजन वन कार्यालय कपिलवस्तुले बर्षायाममा डोजर लगाएर नागरिकको उठिबास गराएको घटना प्रति तिन संगठनले आपत्ति जनाएका छन् । उनिहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।

बुधबार डिभिजन वन कार्यालय कपिलवस्तुले वस्ति नै डोजर लगाएर हटाएको थियो । वन क्षेत्रमा वस्ति बसेको भन्दै वन कार्यालयले आफ्नो दस्तासहित डोजरको सहयताले वस्ति भत्काएको थियो । यस भन्दा अगाडि पनि डिभिजन वन कार्यालयले बाणगंगामा डोजर लागाएर अतिक्रमण हटाएको थियो ।

उक्त घटनाको चैतर्फी विरोध भइरहेको बेला जिल्लाका भूमि अधिकार सम्बद्ध राजनितिक दलका तिन भातृ संगठनले शनिवार एक विज्ञप्ति निकालेर घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आगामी दिनमा आउने परिस्थितिको जिम्मेवार स्वंय्म राज्य पक्ष हुने चेतावनी दिएको छ ।
यस्तो छ विज्ञप्ति

प्रकाशित : ६ श्रावण २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६