प्रदेश

कपिलवस्तुमा सर्पको टोकाइबाट १० वर्षिय बालकको मृत्यु




कपिलवस्तु, १८ साउन ।
कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं १ महाराजगंजमा १० वर्षीय बालक देवराजको सर्पको टोकाइबाट मृत्यु भएको छ।

स्थानीय युवा अभिषेक यादवका अनुसार बालकलाई सर्पले टोकेको केही समयपछि उनको स्वास्थ्य अवस्था गम्भीर हुन थाल्यो। तत्कालै उनलाई नजिकैको स्वास्थ्य संस्थामा लगिएको थियो, तर चिकित्सकले उनलाई बचाउन सकेनन्।

यो दुःखद घटना स्थानीय समुदायमा ठूलो शोकको कारण बनेको छ।

प्रकाशित : १८ श्रावण २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६