ब्रेकिंग न्युज

सामाजिक चलचित्र ‘नमेटिने घाउ’मा ओलीको स्वराङ्कन



काठमाडौं २० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक चलचित्र ‘नमेटिने घाउ’मा स्वराङ्कन ९डबिङ० गरेका छन् ।शनिबार अनामनगरस्थित एक स्टुडियोमा उनले स्वराङ्कन गराएका हुन् ।उक्त चलचित्रमा प्रधानमन्त्री ओलीको पनि अभियनय छ । ओली नेतृत्वको सरकारले अघिल्लो कार्यकालमा ल्याएको तेजाब आक्रमणविरुद्धको अध्यादेशको सन्दर्भममा उनले प्रधानमन्त्रीको भूमिकामा अभिनय गरेका छन्।

प्रकाशित : २० श्रावण २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६