ब्रेकिंग न्युज

माओवादी केन्द्र लुम्बिनी प्रदेशको बैठक बाँकेमा हुने



कपिलवस्तु, ०४ भदौ । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश पदाधिकारीहरूको बैठक भाद्र १६ र १७ गते बाँकेको नेपालगन्जमा हुने भएको छ।

नेपालगन्जमा हुने प्रदेश पदाधिकारी बैठकको तयारी अहिले भइरहेको माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए । उनले भने, ‘हामीले अहिले त्यहाँको व्यवस्थापन जिम्मा बाँकेमा साथीहरू दिएका छौ उहाँहरूले राम्रोसँग सम्पन्न गर्नको लागि खटिरहनु भएको छ ।’

उनले उक्त केन्द्रीय सदस्य तथा प्रदेशको बैठकमा केन्द्रीय नेताहरू बोलाउने लगायत तथा एजेन्डा विषयमा पनि अहिले सामान्य छलफल भएको बताए ।

प्रकाशित : ४ भाद्र २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६