खोज–अनुसन्धान

नेकपा एस बागलुङको सिंगो कमिटी एमालेमा फर्कियो



पोखरा १३ भदौ । नेकपा एस बागलुङको सिंगो कमिटी नेकपा एमालेमा समाहित भएका छन् । जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य श्रीप्रसाद शर्मा र जिल्ला अध्यक्ष लालबहादुर थापासहितको टीम एमालेमा समाहित भएको हो ।नीहरूलाई एमाले गण्डकी इन्चार्ज किरण गुरुङले स्वागत गरेका हुन् । नेकपा एस जिल्ला इन्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिवसहित सबै सदस्यहरू एमालेमा समाहित भएको एमाले बागलुङका अध्यक्ष हीरा केसीले जानकारी दिए ।

प्रकाशित : १४ भाद्र २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६