नवलपरासी १४ भद१ । नवलपरासी पूर्वमा सेप्टिक ट्यांकीमा निसास्सिएर तीन जनाको मृत्यु भएको छ ।शुक्रबार विनय त्रिवेणी गाउँपालिका(७ मा निर्माणाधीन घरको ट्वाइलेटको सेप्टिक ट्यांकीमा निसास्सिएर तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।मृत्यु हुनेमा घर धनीका छोरा ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, १९ वर्षीय गणेश बोगटी र नवलपरासी ९पश्चिम० बर्दघाट नगरपालिका(७ का २८ वर्षीय म्चष्लपक राजा छन् ।
शुक्रबार बिहान ११ बजेतिर उनीहरू वडा नम्बर(७ का भोलासिंह क्षेत्रीको सेप्टिक ट्यांकी निर्माण गर्ने क्रममा त्यहीभित्र बेहोस भएका थिए ।उपचारको क्रममा तीनै जनाको मृत्यु भएको हो । घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया