अर्थ-वाणिज्य

लुम्बिनीकी कांग्रेस सचेतक गिरीले किन दिइन् राजीनामा ?




बुटवल १ असोज । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसकी सचेतक निमा गिरीले राजीनामा दिएकी छिन् । उनले आज ९सोमबार० संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई राजीनामा बुझाएकी हुन् ।विविध कारणले आगामी दिनमा सचेतकको जिम्मेवारी निर्वाह गर्न असमर्थ रहेको उनले उल्लेख गरेकी छिन् । गिरीलाई २०७९ चैत २९ गते सचेतकको जिम्मेवारी दिइएको थियो । करिब १८ महिना गिरीले सचेतकको जिम्मेवारी निर्वाह गरेर राजीनामा दिएकी हुन् । वर्तमान सरकारमा कांग्रेसबाट दुई जना मन्त्री पठाउन बाँकी छ ।

प्रकाशित : १ आश्विन २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६