प्रदेश

सर्प चिनाउन, सर्प बचाउन सर्प महोत्सव



बुटवल, १ असोज । मानव—सर्प द्धन्द्ध न्युनिकरण गर्ने अभियानका रुपमा सर्प महोत्सव गरिएको छ । अन्तराष्ट्रिय सर्पदंश जनचेतना दिवसको अवसरमा तिलोत्तमा नगरपालिका, बुटवल उपमहानगरपालिकाको सहयोगमा शंकरनगर बन बाटिका तथा अनुसन्धान केन्द्र परिसरमा ‘मानव र सर्प बीच सहअस्तित्व प्रवर्द्धन’ नारासहित रुपन्देहीमा दोस्रो नेपाल सर्प महोत्सव गरिएको हो ।

दुई दिन चल्ने महोत्सवमा सहभागी विद्यार्थी, स्थानियहरुलाई सर्प सम्बन्धि विज्ञ, नेचर गाईड, रेस्कुयरहरुले प्रत्यक्ष विषालु र अविषालु सर्पका प्रजातीबारे चिनाउने, सर्पको उद्घार, औजारहरुको प्रयोग गरेर देखाए । विभिन्न स्टलहरुमा सर्प सम्बन्धि चित्रकला, फेस आर्ट, फोटो प्रदर्शनी समेत गरिएको थियो ।

प्रकाशित : १ आश्विन २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६