प्रदेश

बाणगंगाको वैरीयामा टिभिएसको ‘मेघा एक्सचेञ्ज’ सुरु



कपिलवस्तु,०८ असोज। कपिलवस्तुको बाणगंगा १ बैरीयामा दुई पाँग्रे सवारी साधन टिभिएस ब्राण्डको आधिकारिक बिक्रेता बाणगंगा अटो ट्रेडर्स प्रालिले ‘मेघा एक्सचेञ्ज’ सुरु गरेको छ । मेघा एक्सचेञ्ज’ अफर असोज ११ गतेसम्म बैरीया स्थित टिभिएस शोरुममा सञ्चालन हुनेछ ।

‘मेघा एक्सचेञ्ज’ अन्तर्गत टिभिएस ब्राण्डका जुनसुकै मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ग्राहकले नगद छुट लगायत विविध लाभ लिन सक्ने बाणगंगा अटो ट्रेडर्सका संचालक मनोज पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार ग्राहकहरुले विजया दशमिको अवसरमा मेघा एक्स्चेन्ज क्याम्प अफरमा छ हजार रुपैयाँ स्योर सट नगद प्राप्त गर्नेछन् । त्यसैगरी पुरानो मोटरसाइकल तथा स्कुटरको मूल्यमा थप ६ हजार रुपैयाँमा मूल्यांकन गरिनेछ ।

“मासिक किस्ता ३ हजार ९ सय ९९ रुपैयाँ मात्रै तिर्ने गरी अफर अन्तर्गत टिभिएसका जुनसुकै स्कुटर तथा मोटरसाइकल ग्राहकले खरिद गर्न सक्नेछन् ।” पौडेलले भन्नुभयो । अफरमा हेल्मेट, ब्याग कभर, ब्याग लगायत आकर्षक उपहारको व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित : ८ आश्विन २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६