अन्तर्राष्ट्रिय

भर्जिनिया निवासी राम अधिकारीको कविता संग्रह ” सपना र छायाहरु” प्रकाशित हुने




कपिलवस्तु, १६ असोज ।
लामो समयदेखि भर्जिनियामा बसोबास गर्दै आएका राम अधिकारीको कविता संग्रह ” सपना र छायाहरु” प्रकाशन हुन लागेको हो। शब्द मिडिया लिमिटेडले प्रकाशन गर्न लागेको उक्त संग्रह यही दशैं/तिहारको समय पारेर प्रकाशन गर्न लागिएको हो ।तीसवटा कविताहरु समाबेस उक्त संग्रहमा देशप्रेम, डायस्पोरा, मानवीय सम्बेदना र प्रेमका कविताहरु समेटिएका छन् ।

प्रकाशन हुने कविता संग्रहको लोकार्पणको जानकारी पछि उपलब्ध गराईने भएको छ। उक्त कविता संग्रह अनलाइन प्लाटफर्म बाट पनि उपलब्ध गराईने भएको छ। यसको बिस्तृत जानकारी पनि प्रकाशन पछि उपलब्ध गराईने भएको छ । अधिकारीले कविता, कथाका साथै समालोचनाका क्षेत्रमा कलम चलाउछन। कपिलवस्तुमा जन्मिएर भर्जिनियामा बस्दै आएका अधिकारीको यो पहिलो कविता कृति हो।

प्रकाशित : १६ आश्विन २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६