प्रदेश

राष्ट्रिय युवा संघ शुद्धोधनको नेतृत्वमा मोहोमद



कपिलवस्तु आश्विन २० ।

मोहोमद मुबिसको नेतृत्वमा १९ सदस्यि पालिका स्तरिय राष्ट्रिय युवा संघ, नेपाल शुद्धोधन गाउँ कमिटीका कमिटी चयन भएको छ । युवा संघ शुद्धोधनको दोस्रो अधिवेशनबाट मोहोमद मुबिसको नेतृत्वमा पालिका स्तरीय युवा संघ चयन भएको हो ।अधिवेशन राष्ट्रिय युवा संघ, नेपालका केन्द्रिय सदस्य एवम् कपिलवस्तु इन्चार्ज विजय कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमा राष्ट्रिय युवा संघ,नेपालका केन्द्रिय सदस्य रामनयन यादव, राष्ट्रिय युवा संघ, कपिलवस्तुका अध्यक्ष तिलक गिरी लगायतका नृताहरुको शुभकामना मन्तब्य राख्नु भएको थियो ।

प्रकाशित : २० आश्विन २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६