अन्तर्राष्ट्रिय

मलेसियाले बढायो श्रमिकको न्यूनतम तलब : कति भयो मासिक पारिश्रमिक ?



काठमाडौं ३ असोज । मलेसिया सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने घोषणा गरेको छ । प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले आगामी वर्षका लागि बजेट भाषण गर्दै यस्तो घोषणा गरेका हुन् ।
जसअनुसार अब न्यूनतम पारिश्रमिक १७०० रिंगेट हुने भएको छ । हाल न्यूनतम पारिश्रमिक मासिक १५०० रिंगेट छ । यो आगामी १ फेब्रुअरी २०२५ देखि लागू हुनेछ ।मलेसिया नेपालीहरुको लागि वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य हो । मलेसियाको यस घोषणाले नेपाली श्रमिकहरूलाई फाइदा पुग्ने भएको छ ।

प्रकाशित : ३ कार्तिक २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६