ब्रेकिंग न्युज

सीप विकासमा अग्रसर मायादेवी गाउँपालिका



भाद्र ३, मायादेवी, कपिलवस्तु

कपिलवस्तुको मायादेवी गाउँपालिकाले सीप विकासमा अग्रसरता देखाएको छ । मायादेवी गाउँपालिकाले गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्र्तगत २५ दिने झोला डिजाइन सम्बन्धी सीप विकास तालिमको एक कार्यक्रमका बीच सम्पन्न गरेको छ । कार्यक्रमको समापन समारोहमा पालिका प्रमुख वलिउद्दीन मुसलमानले सहभागिलाई प्रमाण पत्र तथा मेसिन प्रदान गर्नु भएको थियो । कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र यादव , वडा अध्यक्ष मोहम्मद इशाक मुसलमान, राम कृष्ण तेली, प्रशिक्षक सिता ढेगा मगर लगायतको आतिथ्यता मंगलवार सम्पन्न भएको थियो ।

प्रकाशित : ३ भाद्र २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६