ब्रेकिंग न्युज

समाजिक रुपान्तरणमा पर्वको महत्वपूर्ण भूमिका राष्ट्रिय सभा उपाध्यक्ष घिमिरे



विजयनगर, भाद्र ७

राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरेले सामाजिक रुपान्तरणका निम्ति नेपाली चाड पर्वहरु निकै महत्वपूर्ण रहने बताउनु भयो । विजयनगर गाउँपालिकाद्धारा आयोजित हरितालिका (तिजको) अवसरमा आयोजित शुभकामना आद्रान प्रदान तथा तिज मिलन कार्यक्रममा यस्तो धारणा राख्नु भएको हो । राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेले पर्वहरुलाई नेपाली मौतिकता झल्कने पर्वको रुपमा विकास गर्नुपर्नेमा जोड दिनु भयो ।
गाउँपालिकाको सभाहल खडैचामा भव्य सभ्य रुपमा शुभकामना आदानप्रदान तथा तिज मिलन कार्यक्रम शनिवार सम्पन्न भएको हो ।


कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, अनेम संघकी केन्द्रीय सदस्य शारदा शर्मा, विजयनगर गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

प्रकाशित : ७ भाद्र २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६