पर्यटन

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै रोटरी क्लब



चन्द्रौटा, भाद्र ९

रोटरी क्लब अफ कपिलवस्तुले आफुलाई सामाजिक उत्तरदायित्व तर्फ उन्मुख बनाएको छ । क्लबले शिवराज नगरपालिका ३ स्थित सुपा देउराली मन्दिर परिसरमा विभिन्न प्रजातिका फुल र रुद्राक्षका विरुवा रोपेर सामाजिक उत्तरदायित्व तर्फको जिम्मेवारी निर्वाह गरेको छ ।

वातावरण संरक्षणमा योगदान पु¥याउने उद्देश्यीयले गमलामा फुलका विरुवा रोपिएको क्लबका अध्यक्ष युवराज पौडेलले बताउनु भयो ।

प्रकाशित : ९ भाद्र २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६