ब्रेकिंग न्युज

आज कपिलवस्तुको पचेहरामा ठुलो आवाजमा विस्फोट



कपिलवस्तु नगरपालिका वार्ड नं १० तौलिहवा जितपुर सडक खण्ड पचेहरा हाटबजार नजिकै विस्फोट हुँदा बाटो ध्वस्त भएको छ। विस्फोटले १० फिट गहिरो खाल्टो परेको र ४ फिट चौडा सडकमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभयो । प्रहरीले सडकभित्र दबेर रहेको विस्फोटजन्य पदार्थ विस्फोट हुँदा सडकमा क्षति पुगेको दाबी गरेको छ । स्थानीयवासीले भने बम विस्फोट भएको र बमको छर्रा टाढा टाढासम्म गएको बताएका छन्। मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

प्रकाशित : १२ भाद्र २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६