ब्रेकिंग न्युज

सामुदायिक भवन निर्माण



म्याग्दी, १९ भदौ
जिल्लाको मालिका गाउँपालिका–४ छापमा आमा समूहको सामुदायिक भवन निर्माण भएको छ । प्रदेश सरकारको रु १० लाख र स्थानीयको रु दुई लाख बराबारको श्रमदानमा भवन निर्माण भएको हो ।भवनमा १०० सीट क्षमताको प्रेक्षालय पनि निर्माण गरिएको छ । छ । पचास परिवारको बसोबास रहेको छापमा सामाजिक गतिविधिका साथै चाडपर्वका बेला सामुहिक क्रियाकलाप गर्न भवन निर्माण गरिएको हो । नवनिर्मिति भवनको गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बुधबार उद्घाटन गर्नुभयो ।

प्रकाशित : १९ भाद्र २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६