कपिलवस्तु, आश्विन १
‘जेनजी पुस्ताको भाद्र २३ र २४ गरेको प्रदर्शनका क्रममा भएका अवाञ्छित कार्यको भत्सर्ना गरेको बाणगंगा नगरपालिकाले अराजक गतिविधीमा संलग्नको फुटेज, तस्विर अन्य प्रमाण भएमा नगरपालिका, नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालय तौलिहवा, कपिलवस्तुमा उपलब्ध गराउन आम नगरबासीसंग आग्रह गरेको छ । नगर प्रमुख चक्रपाणी अर्यालद्धारा जारी विज्ञप्ती मार्फत यस्तो अनुरोध गरेको हो ।








प्रतिक्रिया