खोज–अनुसन्धान

प्रदेश प्रमुख मियाँद्वारा बडादसैँको शुभकामना व्यक्त



गोदावरी (कैलाली), १६ असोजः

सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले बडादसैँका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीप्रति शुभकामना व्यक्त गर्नुभएको छ । आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले मुलुकमा दिगो शान्ति र सामाजिक सहिष्णुता कायम गर्न बडादसैँजस्ता चाडबाट मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । साथै उहाँले देशको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, र पारस्परिक सहयोगको भावनालाई बलियो बनाउन यो पर्वले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।

प्रकाशित : १६ आश्विन २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६