फोटोफिचर

मतदाता नामावलीका लागि बायोमेट्रिक गर्दै युवा



नेपालगन्ज, २५ असोज :

बाँकेको जिल्ला निर्वाचन कार्यालय, नेपालगन्जमा मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि बायोमेट्रिक गर्दै नेपालगन्जका एक युवा । निर्वाचन आयोगले कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने कार्य भइरहेको जनाएको छ । तस्बिरः युवराज पाण्डे / रासस

प्रकाशित : २५ आश्विन २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६