फोटोफिचर

मनमोहक अन्नपूर्ण हिमश्रृंखला



आश्विन २८

भैरहवा–लुम्बिनी सडक खण्डमा पर्ने रुपन्देहीको मायादेवी गाउपालिका स्थित सुण्डी गाउसंगै लहरै देखिएको मनमोहक अन्नपूर्ण हिमश्रृंखला । संसारको १० औं अग्लो हिमाल अन्नपूर्ण प्रथम (८ हजार ९१ मिटर) लगायत त्यस रेन्जमा पर्ने हिमश्रृंखला देखिएको थियो । तराईको कालोपत्रे बाटोदेखि सेताम्य हिमश्रृंखला देखिदा सर्बसाधारण र बटुवा निक्कै उत्साहित बनेका थिए ।

तस्बिर मनोज पौडेल

प्रकाशित : २८ आश्विन २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६