रसुवा, ४ कात्तिकः
नेपालको तेश्रो पर्यटकीय गन्तव्य मानिएको लाङ्टाङ क्षेत्रमा पर्यटकको आगमन बढ्दै। आन्तरिक एवं बाह्य रूपका दैनिक १५ देखि २० भन्दा बढी पर्यटक आउने गरेका कारण लाङ्टाङ तथा गोसाइँकुण्ड क्षेत्रमा मानव चहल पहल बढ्दै गएको हो। तस्बिरः ज्ञानेन्द्र न्यौपाने÷रासस








प्रतिक्रिया