गुल्मी, ४ कात्तिक :
गुल्मीको मुसिकोट नगरपालिका-७ वामीटक्सारमा तिहारमा बिक्रीका लागि झिनिया रोटी बनाउँदै स्थानीय विष्णुमती श्रेष्ठ । गुल्मीमा तिहारको समयमा झिनियाको राम्रो व्यापार हुने गर्दछ । तस्बिर : जनार्दन घिमिरे/ रासस
अर्थ-वाणिज्य
५ कार्तिक २०८२, मंगलबार
गुल्मी, ४ कात्तिक :
गुल्मीको मुसिकोट नगरपालिका-७ वामीटक्सारमा तिहारमा बिक्रीका लागि झिनिया रोटी बनाउँदै स्थानीय विष्णुमती श्रेष्ठ । गुल्मीमा तिहारको समयमा झिनियाको राम्रो व्यापार हुने गर्दछ । तस्बिर : जनार्दन घिमिरे/ रासस
प्रकाशित : ५ कार्तिक २०८२, मंगलबार
प्रतिक्रिया