भोजपुर,७ कात्तिकः
भोजपुरको पौवादुङमा गाउँपालिकामा तयार गरेको गड्यौला मलको अवलोकन गर्दै किसान र सरोकारवाला पक्ष । रसायनिक मलको प्रयोग घटाउँदै जैविक खेती प्रणालीलाई प्रवद्र्धन गर्ने उद्देश्यले यहाँका ६ वटै वडाका १९ वटा महिला समूहले गड्यौला मल उत्पादन गर्न थालेका छन् । किसानले बनाएको मल खरिद गरेर गाउँपालिकाले अन्य किसानलाई अनुदानमा वितरण गर्दै आएको छ । तस्बिरः युवराज विष्टर/रासस








प्रतिक्रिया