म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ स्थित भिरालो पाखामा ढुङ्गेघरहरु रहेको चिमखोला गाउँ । मगर समुदायको बाहुल्य बसोबास र थाली नाचको उद्गम थलो चिमखोला धौलागिरि सेञ्चुरी र आइसफल पदमार्गमा समेटिएको छ । तस्बिर सन्तोष गौतम / रासस
९ कार्तिक २०८२, शनिबार
गण्डकी

प्रकाशित : ९ कार्तिक २०८२, शनिबार
प्रतिक्रिया