बुद्ध धर्मावलम्बीहरूको उपस्थितिमा बौद्ध धर्मगुरु पा. सयाडोको अगुवाईमा लुम्बिनी बगैचामा शनिवार सालका वृक्ष रोपण गरिएको छ। वृक्षारोपण कार्यक्रममा सहभागीहरूले पर्यावरण संरक्षण, शान्ति र करुणाको सन्देशसहित वर्षौँसम्म टिकिरहने सालका विरुवा रोपेका हुन्। पा. सयाडोले वृक्षारोपणलाई बुद्धको उपदेश—प्रकृतिप्रति कृतज्ञता र जीवजगतप्रति करुणा—सँग जोड्दै सबैलाई वन संरक्षणमा सक्रिय भूमिका निभाउन आग्रह गर्नु भयो । तस्वीर पोमनारायण पौडेल
८ मंसिर २०८२, आइतबार








प्रतिक्रिया