देश

राष्ट्रिय हित प्रवद्र्धन गर्न राष्ट्रिय स्वतन्त्र नागरिक समाज गठन



काठमाडौँ, १३ मङ्सिर

राष्ट्रिय हित प्रवद्र्धनमा आफूलाई केन्द्रित गर्ने उद्देश्यले सामाजिक अभियन्ता फणीन्द्र नेपालको अध्यक्षतामा ‘राष्ट्रिय स्वतन्त्र नागरिक समाज नेपाल’ गठन भएको छ ।

आज यहाँ  पत्रकार सम्मेलन गरेर यो जानकारी दिइएको हो । नवगठित समाजको उपाध्यक्षमा रणबहादुर चन्द, महासचिवमा परवीर नेपाल, कोषाध्यक्षमा सञ्जय झा र सचिवमा उजीर किराती हुनुहुन्छ । त्यस अवसरमा अध्यक्ष नेपालले देशलाई भ्रष्टाचारबाट मुक्त गर्न जेनजी पुस्ताले उठाएका  विषय कार्यान्वयनमा  समाजले सहकार्य गर्ने बताउनुभयो ।

प्रकाशित : १४ मंसिर २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६