देश

प्रधानमन्त्रीको उपस्थितिमा सर्वपक्षीय राष्ट्रिय संवाद



काठमडौँ १७ पुस

प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सर्वपक्षीय राष्ट्रिय संवाद सुरु भएको छ । ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक छलफल काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको हो ।

महासङ्घले मुलुकमा शान्ति, सुव्यवस्था कायम गर्न, लगानीमैत्री वातावरण निर्माण गर्न र निजी क्षेत्रको मनोबल उच्च राख्न विभिन्न छलफल तथा अन्तक्र्रिया गरेको हो ।
कार्यक्रममा प्रधानमन्त्री कार्कीसहित सरकारका मन्त्री, प्रमुख राजनीतिक दल, निजी क्षेत्र र युवा पुस्ताको सहभागिता रहेको छ ।

प्रकाशित : १७ पुस २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६