कपिलवस्तु २० माघ
कपिलवस्तु प्रतिनिधि सभा सदस्यको निर्वाचन २०८२ फाल्गुण २१ लाई लक्षित गर्दै नेकपा (एमाले) को तर्फबाट उम्मेदवार बन्नु भएका विश्राम प्रसाद चौधरीले जनताको सुझाव, आवश्यकता र अपेक्षालाई केन्द्रमा राख्दै सीपयुक्त युवा, आत्म निर्भर समाज निर्माणको अभियानलाई सार्थक बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।

उम्मेदवार चौधरीले निर्वाचन क्षेत्र अन्तर्गत पर्ने नेकपा (एमाले) बाणगंगा नगरपालिका स्तरीय अगुवा कार्यकर्ता भेलालाई सोमबार बैरियामा सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो ।








प्रतिक्रिया