देश

आफ्नै शैलीमा मतदाता आकर्षित गर्दै कपिलवस्तु क्षेत्र नं. १ का उम्मेद्वार



कपिलवस्तु, २३ माघ

प्रतिनिधि सभा निर्वाचन २०८२ फाल्गुण २१ नजिकिँदै जाँदा कपिलवस्तु क्षेत्र नं. १ मा राजनीतिक सरगर्मी बढ्दै गएको छ । राजनीतिक दलका साथै स्वतन्त्र उम्मेद्वारहरू मतदाता भेटघाटका लागि जनताको घर–दैलोमा सक्रिय देखिएका छन् ।


उम्मेद्वारहरू आफ्ना फरक–रक शैली र प्रस्तुती मार्फत मतदातालाई आफूतर्फ आकर्षित गर्ने प्रयासमा जुटेका छन् ।


उम्मेद्वारहरू आफ्ना फरक–फरक शैली र प्रस्तुती मार्फत मतदातालाई आफूतर्फ आकर्षित गर्ने प्रयासमा जुटेका छन् ।


उम्मेद्वारहरू आफ्ना फरक–फरक शैली र प्रस्तुती मार्फत मतदातालाई आफूतर्फ आकर्षित गर्ने प्रयासमा जुटेका छन् ।

कसैले घरदैलो अभियान, कसैले प्रत्यक्ष संवाद, त कसैले स्थानीय भेला तथा छलफलमार्फत मतदातासँग सम्बन्ध विस्तार गरिरहेका छन् ।

प्रकाशित : २४ माघ २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६