ब्रेकिंग न्युज

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा मतदान



काठमाडौँ, २१ फागुन

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मतदानपछि गठन हुने सरकारलाई शान्ति, सुशासन र समृद्धिका जनअपेक्षालाई पूरा गर्नेतर्फ कदम चाल्न सुझाव दिनुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज काठमाडौँको पूरानो बानेश्वरस्थित गौरचणपार्क मतदान केन्द्रबाट मतदान गरेपछि रासससँगको कुराकानीमा उहाँले जनताको दैनिक जीवन र सुखदुःखमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । पूर्वअध्यक्ष रेग्मीले भन्नुभयो, “मतदाता उत्साहका साथ मतदानमा सहभागी भएको देखिन्छ, देशले निकास पाओस् भन्ने उहाँहरुको चाहना छ, देश स्थायित्व, शान्ति सुव्यवस्था र समृद्धिको मार्गमा अघि बढोस्, जनताको सुखदुःखमा ध्यान देओस् भन्ने जनअपेक्षा पूरा होस् ।” –––

प्रकाशित : २१ फाल्गुन २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६