कपिलवस्तु २४ फाल्गुण
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कपिलवस्तुको क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मोहनलाल आचार्य निर्वाचित भएका छन् । आचार्यले ३४ हजार १ सय ४८ मत सहित निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेद्वार आशिष शर्माले १५ हजार ८ सय ६० मत पाएका छन् ।








प्रतिक्रिया