ब्रेकिंग न्युज

राष्ट्रियसभामा एमालेको दलको नेतामा डा दङ्गाल



काठमाडौँ, १९ चैत

राष्ट्रियसभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दलको नेतामा सांसद डा प्रेम दङ्गाल चयन हुनुभएको छ । प्रतिनिधिसभामा एमालेको दलको नेतामा कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ चयन भएपछि उहाँको प्रस्तावमा राष्ट्रियभाको दलको नेतामा डा दङ्गाल चयन हुनुभएको हो । नेता दङ्गालले सभामा दलका तर्फबाट समन्वय बढाउँदै अब क्रमशः प्रमुख सचेतक र सचेतक चयन हुने जानकारी दिनुभयो ।

प्रकाशित : १९ चैत्र २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६