काठमाडौँ, २२ चैतः
राष्ट्रपति रामचन्द्र पौडेलले अधिवक्ता डा नारायणदत्त कँडेल (बागलुङ) लाई महान्याधिवक्तामा नियुक्त गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयका अनुसार नेपालको संविधानको धारा १५७ को उपधारा २ बमोजिम प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा उहाँलाई आज नियुक्त गरिएको हो । नवनियुक्त महान्यायाधिवक्ता कँडेलले आजै कार्यभार सम्हाल्दै हुनुहुन्छ ।
Powered By Orson Infotech








प्रतिक्रिया