कपिलवस्तु १४ पुस । राष्ट्रले आधारभुत आवश्यतासंगै रोजगार मुलक बैज्ञानिक शिक्षा लागु गरे मात्र पढ्ने वाहानामा कोहि विद्यार्थी बिदेशीनु नपर्ने प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले बताउनु भएकोछ । नेपाली अग्रेजी भाषा शिक्षक संघ ९नेल्टा ०लुम्विनि प्रदेशको दोस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै शनिबार सिद्धार्थ क्यापस बाणगंगामा सो कुरा बताउनु भएको हो । विद्यार्थीलाई अन्य सीप…