बुटवल १३ पुस । बचतकर्ताहरुको रकम हिनामिना पारेर भागेका पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी पक्राउ परेका छन्।सहकारीमा बचतकर्ताको रकम अपचलन गरी ठगी गरेको आरोपमा फरार रहेका उपाध्यक्ष दर्लामीलाई प्रहरीले बिहीबार सांझ सिन्धुलीबाट पक्राउ गरेको हो। पक्राउ लगत्तै उनलाई पोखरा पठाईएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक एसपी मोहनकुमार थापाका…