रुपन्देही ११ पुस । कांग्रेस लुम्बिनीबाट राष्ट्रिय सभामा जाने आकांक्षीको लर्को लागेको छ । गठबन्धनबाट निर्वाचनमा जाँदा जित निश्चित हुने देखिएकाले पनि अहिले राष्ट्रिय सभामा जानका लागि धेरैैले आकांक्षा देखाएपनि नेतृत्वलाई छनौटका लागि संकट परेको छ । लुम्बिनीबाट दुई सीटमा नेपाली कांग्रेसले उम्मेदावर बनाउने भएको छ । जसमा एक महिला र एक पुरुष रहने छन्…