भालुवाङ १२ मंसिर । दाङ–देउखुरीको राप्ती गाउँपालिका–७, अर्नाहनपुरमा सञ्चालित परम्परागत रामघाट मेला पछिल्लो समय जुवाको अखडा बन्न थालेको छ ।मेलामा करिब २५–३० वटा खोरखोरे, करिब ३÷४ वटा तासपत्तीबाट समेत जुवाई खेलाई रहँदा स्थानीय प्रहरी प्रशासन र स्थानीय सरकार तथा जनप्रतिनिधि भने मुख दर्शक बनेका छन् । मेलामा रात दिन खोरखोर, तास खेलिरहदा पनि प्रहरी र…