काठमाडौं २९ कार्तिक । जुवातास खेलिरहेको अवस्थामा देशका विभिन्न ठाउँमा ९० जना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा धेरै कञ्चनपुरबाट ४२ जना, काठमाडौंबाट १७ जना, डडेलधुराबाट १३ जना, दार्चुला र संखुवासभाबाट सात–सात जना र सिन्धुलीबाट ४ जना गरेर जम्मा ९० जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकामाथी आवश्यक कारवाहीका लागि अनुसन्धान…