रुपन्देही १९ भदौ । एमालेको लुम्विनी प्रदेश अध्यक्ष्ँका प्रत्यासी हरि रिजालसंग जोडिएर आएका उम्मेदवारी बदर लगायतका समाचार सही थिए की गलत भन्ने यथार्थता केन्द्रिय निर्वाचन आयोगले प्रष्टाएको छ । जस अनुसार बुटवलमा जारी नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार हरि रिजालको उम्मेदवारी सदर भएको छ ।निर्वाचन आयोगमा परेको उजुरी अध्ययन गरी पार्टी केन्द्र,…