सिराह १३ भदौ । नेकपा एमालेको सचिवालय बैठक आज सिरहामा बस्ने भएको छ । जिल्लाको धनगढीमाई नगरपालिका–४, सर्रे अम्वासमा बैठक बिहान ११ बजे बस्ने तय भएको हो ।बैठकले मिसन ग्रासरुट अभियानको समीक्षा गरिने नेताहरुले बताएका छन् । यस्तै साथै केन्द्रीय कमिटी बैठकको मिति पनि सचिवालय बैठकले तोक्ने छ ।अम्वासमा २०४६ मा भएको एमालेको चौथो महाधिवेशनबाट…