पार्वती पाण्डेकपिलवस्तु १६ वैशाखनिर्वतमान स्वास्थ्य मन्त्री विष्णु पन्थीले औषधी व्यवसायी संघ व्यवस्थित हुनका लागि दर्ता बिना खोलीएका औषधी पसलहरु बन्द गर्नु पर्ने बताउनु भएका छ । नेपाल औषधी व्यवसायीसंघ जिल्ला शाखा कपिलवस्तुको तेस्रो साधारण सभा तथा तेस्रो अधिवेशनलाई शनिवार वाणगंगामा समुद्घाटन गर्दै पुर्व मन्त्री पन्थीले यस्तो बताउनु भएको हो । मन्त्री पन्थीले आफुले छोटो समयमै…