पाल्पा २२ साउन । जिल्लाको तिनाउ गाउपालिका वडा न. ३ दोभान सिद्धबाबा क्षेत्रमा बलेरो जीपमा ढुङ्गा खसेको छ । गुडीरहेको जीवमा ढुंगा खस्दा तीन जना गम्भीर घाइते भएका छन् । लु २ च २८४९ नम्वरको जीपमा सोमबार बिहान ६ः४५ वजे माथी देखि खसेको ढुङ्गा गाडीमा लागेर गाडी समेत क्षतविच्छेद भएको छ । जीपमा सवार ३…