कपिलवस्तु २० साउन । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय कमिटीमा २२ जना महिला थप गरेको छ । केन्द्रीय कमिटीमा ३५ प्रतिशत महिला हुनैपर्ने विधानअनुसार उसले २२ जना महिला सदस्य थप गरेको हो । यससँगै माओवादी केन्द्रको केन्द्रीय कमिटि ४०७ सदस्यीय बनेको छ ।थपिने सदस्यहरूमा आङदावा शेर्पा, इन्दिरा अधिकारी, उमा कपाली, उर्मिला विक, गंगा…