दाङ ६ बैशाख । मानव बेचबिखन तथा ओसारपसारको आरोपमा लमहीका एक होटेल सञ्चालक पक्राउ परेका छन् । लमही नगरपालिका–५ लमही बजारस्थित बीएन्डबी होटलका सञ्चालक ४४ वर्षीय नुमाराज भुसाललाई सोमबार पक्राउ गरी अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजनकुमार गौतमले बताए । भुसालले कामको खोजीमा आएका दुई महिलालाई २०७९…