काठमाडौं ४ असार । अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले केन्द्रीय समितिको बैठक लाइभ हुनुले जनतामा भ्रम पैदा नहुने बताउनुभएको छ ।बुधबार दोस्रो दिनको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी सभापति शेरबहादुर देउवाले बैठकको लाइभ गरेर जनतालाई यथार्थ कुरा बुझाएको जिकिर गरे । विगतमा भित्र एउटा र बाहिर अर्को हुने कुरालाई लाइभका कारण…