भैरहवा २७ असार । नागरिकता सम्बन्धी नयाँ ऐन अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये रुपन्देहीमा सबैभन्दा धेरै नागरिकता वितरण गरिएको छ । जन्मसिद्ध नेपाली नागरिकका सन्तानलाई धमाधम नागरिकता वितरण भइरहँदा लुम्बिनी प्रदेशका तीन वटा जिल्लामा भने अहिलेसम्म कसैले पनि नागरिकता लिएका छैनन् ।नयाँ ऐन अनुसार असार १० गतेबाट नागरिकता वितरण थालिएको हो । यो प्रावधान अनुसार…